हेलिकोप्टरमा उडेर आउन सक्ने मान्छेलाई जिताउनुस् : आरजु

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली काँग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवा बेलाबेला आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उनले काँग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्। यस्तै कैलालीको धनगढी उपमहानगरपालिकामा उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने लोप दिँदा पनि … Continue reading हेलिकोप्टरमा उडेर आउन सक्ने मान्छेलाई जिताउनुस् : आरजु